तीन खेलको एक दिवसीय सिरिज क्लिनस्वीप गरेको भारत टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा पनि कमजोर मानिएको जिम्बाबेसँग पराजित भएपछि भारतीय मिडियामा धज्जी उडाइएको छ ।
कमजोर मानिएको जिम्बाबेसँग २ रनले पराजित भएपछि अधिकांश भारतीय मिडियाले आलोचना गरेका हुन् ।





भारतको रेकर्ड
भारतले अहिलेसम्म टी ट्वान्टीका कुनै पनि खेलमा विना रन विकेट गुमाएको थिएन । तर, शनिबार विना रन विकेट गुमाएर रेकर्ड राखेको भन्दै भारतीय मिडियाले प्राथमिकताकासाथ समाचार प्रस्तुत गरेका छन् ।
भारतले अहिलेसम्म टी ट्वान्टीका कुनै पनि खेलमा विना रन विकेट गुमाएको थिएन । तर, शनिबार विना रन विकेट गुमाएर रेकर्ड राखेको भन्दै भारतीय मिडियाले प्राथमिकताकासाथ समाचार प्रस्तुत गरेका छन् ।
Source:www.nepaliheadlines.com
Post a Comment