
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तान आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १४ नेपालीको मृत्यु भएको छ ।
मोदीले ट्वीटरमार्फत् नेपाल र अफगानिस्तान सरकार तथा मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Source:www.onlinekhabar.com
Post a Comment