0
anmol bhuwan and shritsthi
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’को बिहिबार काठमाण्डौको कुमारी हलमा भव्य प्रिमियर गरियो । चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, पत्रकारका साथमा अन्य विभिन्न क्षेत्रका मानिसहरु पुगेका थिए ।
हेमराज वीसीले निर्देशन गरेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । पूर्व कुमारीको कथामा बनेको यो चलचित्रको कथावस्तुलाई चलचित्रकर्मी र पत्रकारले मन पराएका छन् ।
चलचित्रको पि्रमियरमा नायक अनमोल केसी, नायिका श्रृष्टी श्रेष्ठ मुख्य आकर्षणको केन्द्र बनेका थिए । सबैभन्दा ढिलो पुगेका अनमोल गाडीबाट ओर्लन वित्तिकै मिडियामा घेरिए । उनलाई यूवतीहरुले पनि घेरेका थिए । यसैले उनी रेड कार्पेटमा लामो समय नबसी हल भित्र प्रवेश गरेका थिए ।
sunil thapa and saroj khanal

shristhi menuka wilson and gaurab

Post a Comment

 
Top